ह्याकरले कृषि विकास बैंकको पैसा कैलाश विकास बैंकबाट निकालेको खुलासा

काठमाडौं – ह्याकरले बैंकिङ सिस्टम ह्याक गरेर कृषि विकास बैंकको पैसा कैलाश विकास बैंकबाट निकालेको खुलासा भएको छ । कृषि विकास बैंकबाट चोरी भएको रकममध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको कैलालीको भजनी र केही रकम मकवानपुरमा रहेको शाखाबाट समेत निकालेको पाइएको हो । बैंकको पैसा चोरी प्रकरण योजनाबद्ध रुपमा गरेको पाइएको अनुसन्धानका क्रममा देखिएको…