काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले–माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ ओलीले भने । भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक…