राष्ट्रपतिले अध्यादेश रोक्नु गैरकानुनी भन्दै सर्वाेच्चमा रिट (रिटकाे पूर्णपाठसहित)

काठमाडौं– सरकारले राष्ट्रपतिकहाँ पठाएको राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश रोक्नु गैरकानुुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।       अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।     दायर रिट निवेदनमा राष्ट्रपतिले अध्यादेश पारित गर्नुपर्ने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति…