किष्ट बैंक घोटाला काण्ड : पक्राउ परे तत्कालीन बैंकका वरिष्ठ दुई जना अधिकृत

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालिन किष्ट बैंकका नायब प्रबन्धकसहित अर्का एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बैंङ्किङ कसुरको अभियोगमा बिएन भन्ने बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो । घर्ती हाल नेशनल ब्याकिङ्ग इन्स्टिच्युटमा आवद्ध छन् । उनीहरु किष्ट बैंक घोटला प्रकरणमा सजाय भुक्तानी गरिसकेका…