महेश आचार्यलाई पराजित गर्दै माओवादीका अमनलाल मोदी बने सांसद

मोरङ– नेकपा (माओवादी) केन्द्रका नेता अमनलाल मोदी मोरङ– ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन     वाम गठबन्धनका उम्मेदवार मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।   मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरे।   मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार…