काठमाडौं- सरकारले तीन देशका लागी राजदूत सिफारीस गरेको छ । मन्त्रीपरिषदको आईतबार बसेको बैठकले भारत, मलेसिया र युएईका लागी राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले भारतका लागी निलाम्बर आचार्य, मलेसियाका लागी उदयराज पाण्डे र युएईका लागी कृष्ण ढकाललाई राजदूत बनाउने निर्णय गरेको हो । त्यसैगरी हाल जेनेभास्थित स्थायी प्रतिनिधी रहेका दिपक धितालको…