हिमालय एयरलाइन्सले पायो काठमाडौंबाट चोङकिङ उडान अनुमति

काठमाडौं - चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक अन्तर्रा्ष्ट्रिय उडान गर्दै हिमालय एयरलाइन्सले चीनमा हवाई सुरु गर्ने भएको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । २०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय…