देशभर भारी वर्षा हुने, यी नदीमा आउँदैछ बाढी

काठमाडौं –आज (मंगलबार) बिहानैदेखि देशभरको मौसम सामान्य बदली भएको र देशका पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । पूर्वी र मध्य पहाडी…