काठमाडौं – नेपालका अधिकांश बैंकहरुको सिस्टम ह्याक भएपछि बन्द भएको एटीएम सिस्टम पुन सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एसिया बैंकको एटीएमबाहेक सबै बैंकका एटीएम सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबै बैंकको एटीएम सेवा सञ्चालनमा आएपनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई…