निर्वाचनको मुखमा सरकारले करोडौं रुपैया बाड्यो,सहयोग पाउनेमा अधिकांश सत्तारुढ दलका कार्यकर्ता

काठमाडौं– पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाकी रहदा सरकारले करोडौं रुपैया धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखांै रुपैयाको चेक वितरण गरिएको हो ।         गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक…