कीर्तिनिधि बिष्ट करिब दुई सय ५० वर्ष राजा पृथ्वीनारायण शाहले राष्ट्र—राज्यका रूपमा नेपालको एकीकरण गरेयता शासन प्रणाली जे जस्ता भए पनि यसका शासकहरू मुलुकको स्वतन्त्रता र सम्प्रभुता बचाउन सफल भएका छन्। एउटा अवसरमा मात्र अर्थात् ब्रिटिस साम्राज्यसँगको युद्ध (सन् १८१४—१६) मा धेरैजसो दक्षिण एसियाली मुलुकहरूले जसरी नै नेपालले पनि आफ्ना केही भूभाग गुमायो।…