धनगढी–सात नम्बर प्रदेशको राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । शुक्रवार बसेको पहिलो संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरुद्ध गरेपछि दोस्रो पटक बैठक बसेको थियो । संसद बैठकमा सहभागी ३८ जना सत्तापक्षी सांसदहरुले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम भएको प्रदेश सांसद…