सांसद बने राज्यको सेवा सुविधा नलिने उम्मेदवार प्रकाशसिंह कार्कीको घोषणा

सोलुखुम्बु– सोलुखुम्बुबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिंह कार्कीले आफू विजयी भएमा कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्।         नेपाली कांग्रेसबाट प्रदेश सभा ‘क’ का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन्।       उनी व्यवसायी हुन्। सांसद बनेर आफ्नो लागि…