ट्रम्प र न्युयोर्क टाइम्स वीच अाराेप प्रत्याराेप

काठमाडाैं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र द न्युयाेर्क टाइम्स वीच सतहमै अाउने गरी एक अर्कामा अालाेचनामा उत्रेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पत्रकारमाथिको नजर त्यति राम्रो छैन, यो बेलाबेलामा आइरहने उनका अभिव्यक्तिले पुष्टि गरेको कुरा हो । ट्रम्पले धेरै मिडियालाई फेक न्युज भन्दै आलोचना गर्ने गरेका छन् । यसले अमेरिकी सञ्चार माध्यम र ट्रम्पबिच एक…