एसिया प्यासेफिक सह–संयोजकमा निर्वाचन लड्ने तिवारीको घोषणा

मलेसिया–  मलेसियामा लामो समयदेखी ब्यवसाय गर्दै आएका व्यवसायी रमेश तिवारीले गैर आवासिय नेपाली संघ एनआरएनएको चुनाव लड्ने भएको छन् । अक्टुवरमा हुन लागेको एनआरएनको सम्मेलनमा तिवारीले एसिया प्यासेफिक सह–संयोजकमा निर्वाचन लड्ने घोषणा गरेका हुन् ।    एनआरएनएको आगामी अक्टुवर १४ तारिखदेखि १७ तरिखसम्म काठमाडौंमा हुने सम्मेलनमा तिवारीले परिवर्तनका लागि युवा समाधानका लागि रमेश नारासहित आफ्नो…