कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर १५ लाख घुससहित समातिए

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको छ । शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले इन्जिनियर त्रयलाई घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गरे। ‘तीनै…