जानजान बेरुजु भएको पाइए कडा कार्वाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनियमितता भए कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सबै सचिवहरुलाई राखेर प्रधानमन्त्री ओलीले आर्थिक अनियमितता नहुने गरी काम कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बढ्दो बेरुजुप्रति चिन्ता समेत व्यक्त गरेका छन् । उनले आउँदो आर्थिक वर्षमा बेरुजु नआउने गरी कार्य सम्पादन गर्न सबै…