सांसद र कार्यकर्तासँग भेटघाटका लागि प्रधानमन्त्री ओलीको यस्तो सेड्युल

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सांसद र कार्यकर्तासँगको भेटघाटको कार्यतालिका तोकेका छन्। प्रधानमन्त्रीसँगको भेटघाटलाई व्यवस्थित गराउन ओलीले पार्टीका सांसदहरुलाई हरेक शुक्रबार दिउँसो ३ देखि ५ बजे सिंहदरबारमा भेट्नेछन्। प्रदेशगत रुपमा सांसदहरुसँग भेट्ने व्यवस्था मिलाइएकोछ।  यसैगरी, पार्टीका कार्यकर्ताहरुसँग प्रत्येक महिनाको १ र १५ गते भेट्ने गरी कार्यतालिका बनाइएको उनको निजी सचिवालयले जनाएको छ। ओलीले महिनाको १ गते…