काठमाडौं – नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा वीरेन्द्रनगरका ८ र सुर्खेतकै सिम्ता र भेरी गंगा गाउँपालिकाका २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको…