काठमाडौं– गृहमन्त्री रामबहादुर थापालाई हटाउने समाचार नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गरेको छ । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेका वेला उनको सचिवालयले यो समाचारमा सत्यता नभएको जनाएको छ । प्रचण्डपुत्री तथा उनकी प्रमुख स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नै चर्चामा आएको विषयमा सत्यता नभएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्,‘राष्ट्रको चौथों अंग जिम्मेबार नबनेसम्म…