काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने खबर सत्य नभएको स्पष्ट पारेका छन् । नेता कोइरालाको सचिवालयले उनले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन्। सचिवालयका अनुसार उक्त प्रस्तावका बारेमा नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट कुनै…