सडकमा फोहोर फाल्नेको घरमा बिल पठाउँछु : मन्त्री बस्नेत

काठमाडौं - सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ । महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उदघाटन गरेका थिए। उदघाटन कार्यक्रममा महराले हरेक नागरिक, टोल, इकाई, जिल्ला हुँदै सिंगो देश स्वच्छ हुन सक्ने बताए । उनले वातावरण स्वच्छ बनाउन हरेक नागरिकले आफैंबाट सुरु…