कपिलवस्तु– कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले अग्रता कायम गरेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार, पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पछाडि पारेका हुन्। माओवादीका पूर्वडेपुटी कमाण्डर रहेका खनालले उपाध्यायलाई झण्डै १ हजार मतले पछि पारेका छन्। खनालले ३ हजार ३ सय ४ मत पाउदा उपाध्यायले २ हजार ४…