डा. विकास सुवेदी, मुटुरोग विशेषज्ञ हृदयघातका लक्षणहरु : एक्कासि मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने । श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने । हृदयघातका के कारणले हुन्छ ? मुटुमा रहेको धमनीमा बोसो जमेर (LDL cholesterol) धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन…