विप्लवका २ कार्यकर्ताद्वारा आत्मसर्मपण

नुवाकोट - नेत्रविक्रम चन्द नेकपा(विप्लव)का दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपणसहित पार्टी परित्याग गरेका छन् । मंगलबार प्रेस बिज्ञप्ति जारी गरी सुर्खेत नगरपालिका वडा नं ४ बस्ने १९ वर्षिय विष्णु भण्डारी र गोर्खाको आरुघाट गाउँपालिका वडा नं ७ का ३६ वर्षिय सरोज न्यौपानेले पार्टि परित्याग गरेको जनाएका हुन् । उनीहरू बिगत केहि महिनादेखि नेकपा…