बसन्त खड्का , काठमाडौं–राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना हतारमा चिनियाँ कम्पनीलाई सुम्पिएपछि अन्योलताको भूमरीमा फसेको छ । नेपालको विद्युत संकट निवारणका लागि कोसेढुंगा हुने र स्वदेशी लगानीमै निर्माणको प्रयास थालिएको १२ सय मेगावाटको बुढीगण्डकी तत्कालीन प्रचण्ड नेतृत्वको सरकारका पालामा रातारात चिनियाँ कम्पनीलाई दिइएको थियो । लगानी जुटाउन नसकिने र मेघा प्रोजेक्ट भएको बताउँदै…