बलात्कारको शिकार बनेकी बालिकालाई भेट्न गृहमन्त्री ग्रीन सिटी अस्पताल पुगेपछि …..

काठमाडौँ– गत फागुन १७ गते सामूहिक बलात्कारको शिकार बनेकी पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ की आठ वर्षीया बालिकालाई भेट्न गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ग्रीन सिटी अस्पताल पुगेका छन् । शुक्रबार दिउँसो अस्पताल पुगेका गृहमन्त्री थापाले बालिकाका परिवारजन सदस्यलाई यस घटनाले आफूलाई दुःखी तुल्याएको बताउँदै सरकारको तर्फ पाइने हरप्रकारको सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।…