काठमाडौं – आज पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) र भोलि (शनिबार) सुदूरपश्चिम प्रदेशका भारी वर्षाका कारण नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ । आज सूचना जारी गर्दै महाशाखाले उक्त प्रदेशका तराई तथा पहाड दुवै…