प्रतीक जाखड ,चिनियाँ फौजले ३० जुलाईमा सम्पन्न सैनिक परेडमा कैयौँ नयाँ हतियार प्रदर्शन गरेको छ । यो अवसर थियो, १ अगस्टमा पूरा हुने पिपुल्स लिबरेसन आर्मी (पिएलए) को ९० औँ वार्षिकोत्सव । १२ सयभन्दा बढी सैनिक जवानले यसमा भाग लिएका थिए । यस अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ सैनिक पोसाकमा उपस्थित थिए । परेडका क्रममा…