तीन वर्षमा १९ हजार ९१८ नागरिक हराए, किन हुन्छन् बेपत्ता ?

काठमाडौं - दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ ।           धेरै बेपत्ता हुनेमा महिला   बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन्…