काठमाडौं - नेताहरुको कार्यविभाजन, सरकारको समीक्षा लगायत विषयमा छलफल गर्न शुक्रबार (आज) बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य नपुगेको भन्दै बैठक स्थगनको जानकारी आएको एक नेताले जानकारी दिए । बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजका लागि बैठक बोलाउने सहमति भएको थियो । सोही सहमतिअनुसार बैठक बोलाइए…