सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका जिल्ला इन्चार्ज मारिए

सर्लाही – सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली प्रहारबाट ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । अन्य तीन जना भने भागेको प्रहरीले जनाएको छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको  प्रदेश २ प्रहरी कार्यालयका…