काठमाडौं – सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुंदै अमेरिका गएका हुन् । उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र…