काठमाडौं - नेपालको उत्पादनमूलक उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित भएको छ । उद्योग विभागमा आएको एफडीआई प्रतिबद्धताले विदेशी लगानीकर्ता उत्पादन क्षेत्रमा आकर्षित भएको देखाएको हो । विभागमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ अर्ब ७३ करोड रुपैयाँ कुल लगानी प्रस्ताव आएको छ । यसमध्ये पाँच अर्ब ७० करोड…