कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा ३९ जना थपिए

काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप गरिएको छ । पार्टीका उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको सदस्यमा नियुक्त हुनेमा मधु आचार्य (काभ्रेपलाञ्चोक), डा गोपाल दहित थारु (बर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्राडा…