बढुवा भएका एआईजीले दज्र्यानी चिन्ह लगाए

काठमाण्डौं–प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को मंसिर ६ गतेको निर्णय अनुसार महानिरीक्षक अर्यालले प्रहरी नायव महानिरीक्षकबाट पदोन्ती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्जाको चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा दज्र्यानी चिन्हबाट सुशोभित हुने…