काठमाडौं– हिमालयन बैंकलाई सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व नगराउनुको कारण खुलाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पाटन उच्च अदालतका न्यायाधीस शेखरप्रसाद पौडेलको एकल इजलासले म्युचुअल ट्रेडिगं कम्पनीको माग अनुसार आदेश किन जारी नगर्ने भन्दै सञ्चालक समितिका नाममा अन्तरिम आदेश जारी गरेको छ । त्यसका साथै समितिलाई…