रुकुममा जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको केही घण्टामै सुर्खेतबाट जीपसहित विस्फोटक पदार्थ बरामद

काठमाडौं– प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थसहित एउटा जीप सुर्खेतबाट नियन्त्रणमा लिएको छ।     प्रहरीले शुक्रबार बेलुका विस्फोटक पदार्थ ढुवानी गरिएको जीप नियन्त्रणमा लिएको हो।     जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी माेहन अाचार्यका अनुसार जीपसहित ६० थान डेटोनेटर, पाँच सय ५५ थान गिरनेड तथा अन्य विस्फोटक पदार्थ बरामद गरिएको छ।   शुक्रबार दिउँसो मात्र…