उजिर मगरमाथि प्रेस सेन्टरले गर्यो कारवाही, संगठनबाटै निष्काशित

काठमाडौं- प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघको अध्यक्षका उम्मेदवार उजिर मगरलाई संगठनबाट निस्काशन गरेको छ ।       प्रेस सेन्टरले प्रेस युनियनसँग तालमेल गरेर गोविन्द आचार्यलाई अध्यक्षको उम्मेदवार बनाएको छ । तर, यसअघि प्रेस सेन्टरबाट महासंघको महासचिवमा विजयी मगरले संगठनको निर्णय विपरित अध्यक्षमा उम्मेदवारी दिएको भन्दै निस्काशन गरेको हो ।       प्रेस…