आफूलाई मार्ने योजना बनेको ओलीको दाबी

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलनको क्रममा आफूलाई मार्ने योजना बनेको दाबी गरेका छन् । भक्तपुरको गुण्डुमा एमाले निकट आदिवासी जनजातिका नेता–कार्यकर्ताहरूसँग जेन नी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटना स्मरण गर्दैै ओलीले आन्दोलनकारीहरूले आफूलाई मार्ने योजना नै बनाएको दाबी गरे । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा…