काठमाडौं- नेपाली सेनाका उपरथी शरद गिरी रथीमा बढुवा भएका छन् । प्रधानसेनापति पुर्णचन्द्र थापाले मंगलवार गिरीलाई रथीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा सेनाका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो । मन्त्रिपरिषदको पौष १३ मा बसेको बैठकले गिरीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । सेनाको उपरथीमा गिरी वरियतामा तेस्रो नम्बरमा…