मलेसियामा नेपाली कामदारको मृत्यु

काठमाडौं – मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगारीका सिलसिलमा दुई वर्षअगाडि मेलसिया गएका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको हो । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएका बेला अचानक बेहोस भएर उनको मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार…