अर्थमन्त्री खतिवडाको कार्याकाल दुई बर्ष मात्र, गृहमन्त्री सबैभन्दा भाग्यमानी

काठमाडौं– नेकपाका नेता एंवम् अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्ष मात्र हुने भएको । राष्ट्रियसभा सदस्यका लागी सोमबार भएको गोलाप्रथामा मन्त्री खतिवडालाई २ वर्षे कार्यकालको चिठ्ठा परेको हो । उनि राष्ट्रियसभामा नेकपाबाट सिफारीस भएका थिए । यससंगै खतिवडाको अर्थमन्त्रीको कार्यकाल दुई वर्षपछि सकिने भएको छ । यसैगरी,गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभाको कार्यकाल भने ६…