सप्तकोशीमा जेसिबी बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु , ६ जनाको उद्धार

राजविराज - पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको…