सुन तस्करमा यसरी फस्छन् भरिया, जरिमाना मात्रै आठ करोड

लमजुङ - अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९,दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय…