पाल्पा– पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस पाल्पाको रम्भा–४ मा अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खस्दा ज्यान गुमाउनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य, वडा नम्बर ११ का कृष्ण बहादुर बोहोरा,…