परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गर्ने तीन जना पक्राउ

धनुषा - म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने ३ जना पक्राउ परेका छन् । एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–४ मा सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि…