जनकपुर – प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बकर इदको अवसरमा सबैमा इदको शुभकामना दिँदै साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिएका हुन् । शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका…