सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्यो

झापा, २४ श्रावण । देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धबिच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । देवानी संहिता लागू भएपछिको ११ महिनाको अवधिमा मात्र सम्बन्धबिच्छेदका ८१८ मुद्दा दर्ता भएको…