जबरजस्ती करणी गर्ने प्रहरी जवान पक्राउ

काठमाडौं – ओखलढुंगाका एक प्रहरी जवान पक्राउ परेका छन् । बिहे गर्ने आश्वासन दिएर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत जवान प्रकाशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गत मंगलबार जंगलमा घाँस काट्न गएकी…